• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: केटि ल्याएको..... 18 plus


एक दिन शरे लेआफ्नी श्रीमती माईत
गएको बेलामा
केटि लिएर घरमा आएछ | घरमा आउँदा त
उसकी छोरि लाई देखेछ
अनि छोरि संग डराउदै भनेछ
शेरेे : छोरि ममी संग नभन्नु ल बाबाले
केटि ल्याएको भनेर मा
तिमीलाई २०० रुपैया दिन्छु |

.
छोरि : मत भनिदिन्छु ममीलाई |
अहिलेको जमानामा पनि २०० जम्मा | अस्ति ममीले
एउटा केटा लिएर आउँदा ५०० रुपैया दिन्छु भन्दा त मानिन
मलाई १००० रुपैया चाहिन्छ |